काठमाडौ । रामेछापका सुजन कार्की संगीत क्षेत्रमा सक्रिय छन्।
हालै औपचारिक रूपमा संगीत यात्रा शुरु गरेका कार्की स्कुल बढ्दा ,घाँस दाउरा गर्दा गीत सुन्ने र गुन्गुनाउने गर्थे।
उनले सागितिक बजारमा हालै ३ओटा गित सार्वजनिक गरिसकेकाछ्न भने संगीत क्षेत्रमा भविष्य खोजिरहेका छन्।
विशेषगरी र्याप गितमा उनको रुचि र लगाव छ। उनले भर्खरै मात्र “किन ” बोलको रर्याप गित आफनै “सुजन अफिसियल” युटुब च्यानलबाट सार्वजनिक गरेकाछन्।
गित छोटो समयमै दर्शकले धेरै रुचाइदिएकाछ्न । पछिल्लो समय उनले सिर्जन गरेका रर्याप गित दर्शकले धेरै रुचाइदिन थालेकाछन उनले केही समय अघि “अधुरो माया” “फुच्ची” जस्ता निकै लोकप्रिय रर्याप गित बजारमा सार्वजनिक गरिसकेका छन्।