सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

धनुषामा बस दुर्घटना, २८ जना भन्दा धेरै घाइते

काठमाडौं । धनुषाको जनकपुरधाममा बस दुर्घटना हुँदा २८ जनाभन्दा धेरै घाइते भएका छन् ।

जनकपुरबाट सप्तरीको राजबिराजतर्फ जाँदै गरेको ना।५ ख १४४१ नम्बरको बस धनुषाधाम नगरपालिकाको मालटोलमा दुर्घटना भएको हो । घाइतेहरूलाई उद्वार गरेर प्रादेशिक अस्पताल जनकपुर लगिएको छ ।

थप विवरण आउन बाँकी छ ।

भर्खरै

सम्बन्धित खबर

Language »