सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अन्नपूर्ण पोष्टको कार्यालयमा ढुंगामुढा

 काठमाडौं । काठमाडौंको तीनकुनेस्थित अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा ढुंगामुढा भएको छ ।

राजावादीहरुको प्रदर्शन बिथोलिएपछि उग्र भएको समूहले अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा ढुंगामुढा गरेको हो । ढुंगामुढाबाट कार्यालयको सिसा फुटेको छ ।

यसअघि तीनकुनेको घरमा पनि तोडफोड गर्दै आगजनी भएको थियो ।

प्रदर्शनकारीले आगो निभाउन गएको दमकलमाथि पनि ढुंगा प्रहार गरेपछि दमकल फर्किएको थियो । त्यसपछि प्रहरीले सुरुमा अश्रुग्यास र पछि हवाई फायर गरेको थियो ।

झडपमा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्

भर्खरै

सम्बन्धित खबर

Language »