सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कुलमान र हितेन्द्रदेवको रिट आज पनि हेर्दाहेर्दैमा

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको रिट आज पनि हेर्दाहेर्दैमा रहेको छ ।

सर्वोच्च अदालतका न्यायाधीसद्वय कुमार चूडाल र नित्यानन्द पाण्डेयको इजलासमा आज पनि सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा रहेको हो ।

कुलमानले आफ्नो बर्खास्ती कानून विपरीत रहेको दावी गर्दै मुद्वा दायर गरेका हुन् भने हितेन्द्रदेवले कुलमानको सुरु नियुक्ति नै गलत रहेको दावी गर्दै रिट दायर गरेका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »