सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रबिन्स् मोक्तानको नयाँ गित नाचिदेउ सोल्टिनी सार्वजनिक

काठमाडौ । नाचिदेउ सोल्टिनी बोलको नेपाली गीत प्रविन्स् मोक्तान युट्युब च्यानल मार्फत शुक्रबार सार्वजनिक भएको छ ।
यस गीतको शब्द कुमार स्याङ्बा, संगीत र गायन प्रविन्स् मोक्तान, एरेन्जर शुक्र दोङ तामाङ, मिक्सिङ दिपेश प्रधान, स्टुडियो ल्हासो, म्युजिक भिडियो , अभिनय माया थोकर तामाङ र सिङ्ग बहादुर तामाङ, क्यामेरा तथा सम्पादन,कलर,निर्देशन एवं कोरियोग्राफी कबिन योन्जन तामाङ रहेका छन् ।
उक्त गीतको छायांकन नगरकोट, कार्तिके डाडा, लमी डाडा, साली नदी, गैरी गाउँ, चागु नारायण नगरपालिकाको विभिन्न रमणीय स्थलहरुमा गरिएको बताईएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »