सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बिहानैदेखि शिक्षकहरू प्रर्दशनमा, सडक अस्तव्यस्त

काठमाडौं। काठमाडौं केन्द्रित आन्दोलन गर्दै आइरहेका शिक्षक कर्मचारीहरुले आइतबार बिहानदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको आन्दोलनमा तत्काल शिक्षा ऐन जारी गर्न माग गरिएको छ ।

गत चैत २० गतेबाट नियमित प्रदर्शन गर्दै आएका शिक्षकहरुले आइतबार राप्रपाको पनि विरोध प्रदर्शनको कार्यक्रम रहेकाले बिहान ९ बजे नै मण्डलामा जम्मा भएका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »