सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रसुवामा ठूलो परिमाणमा सुन बरामद

काठमाडौं । रसुवामा ठूलो परिमाणमा सुन बरामद भएको छ।

प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले आइतबार सुन बरामद भएको सेतोपाटीलाई बताए।

‘सुन बरामद भएर भन्सारमा पठाइएको छ,’ उनले भने, ‘बरामद भएको सुनको मात्रा यकिन गर्न बाँकी छ।’

उनकाअनुसार सात वटा बिस्कुट बरामद भएको हो।

एक जना गाडी चालकबाट उक्त सुन बरामद भएको हो।

भर्खरै

सम्बन्धित खबर

Language »