सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रहरी परिसर काठमाडौंबाट भागे थुनुवा

काठमाडौं ।जिल्ला प्रहरी परिसर काठमाडौंबाट एक जना थुनुवा फरार भएका छन्।

स्वयम्भू वृत्तबाट म्याद थपका लागि ल्याइएका थुनुवा फरार भएका हुन् । उनी अभद्र व्यवहारको आरोपमा पक्राउ परेका थिए ।

उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »