सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

क्सोधन बैश समाज नेपालगञ्ज,बाँकेले दिप प्रज्वलन गर्ने हादिक अपिल

नेपालगन्ज, कंसौधन बैश्य सामाज नेपालगन्जले नयाँ बर्षको अबसरमा दिप प्रज्वलन गर्ने भएको छ ।

कंसौधन बैश्य सामाजले बैशाख १ गते साँझ नयाँ बर्षकाे अबसरमा र कोरोना महामारीको उपचारमा अहोरात्र खटिरहेका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,सञ्चारकर्मीहरुको सम्मानमा दिप प्रज्वलन गर्ने भएकाे हो ।

क्सोधन बैश समाज नेपालगञ्ज,बाँकेले आ आफनो घरमा २०७७ बैशाख १ गते बेलुकी ८ बजे द्धिप प्रजवलन गरि राष्ट्रियगान बजाई सम्मान गरिदिन सबैलाई अनुराेध पनि गरेकाे छ ।

आज एक सुचना जारी गरी सामाजले सबैलाई ८ बजे सम्मानस्वरुप द्धिप प्रज्वलन गरिदिन अनुरोध गरेको छ ।

त्यस्तै क्सोधन बैश समाज नेपालगञ्ज ,बाँकेले राष्ट्रियगान बजाइ २ मिनेटसम्मा तालि बजाइदिन नगरबासीलाइ आग्रह समेत गरेकाे छ ।

सामाजले सबैलाई उत्साह थप्न सम्मान गरी दिप प्रज्वलन गर्न लागेको बताएको छ । क्सोधन बैश समाज नेपालगञ्ज , बाँकेका अध्यक्ष नन्दलाल वैशले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »