सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गृहमन्त्री लेखकको राजीनामा माग गर्दै माइतीघर मण्डलमा प्रदर्शन

काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन भएको छ।

अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), अनेरास्ववियु युवा संघ नेपाल, योङ कम्युनिष्ट लिग, नेपाल युवा संगठनहरूले अध्यागमन भिजिट भिसामा भएको भ्रष्टाचार, मानव बेचबिखन र देशद्रोहविरुद्ध भन्दै मंगलबार प्रदर्शन गरेका हुन्।

उनीहरूले गृहमन्त्रीको राजीनामा माग गरेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »