सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गायक तथा संगीतकार गणेश रसिकको निधन

काठमाडौं । गायक तथा संगीतकार गणेश रसिकको निधन भएको छ ।

उनको आज ७७ वर्षको उमेरमा हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो । उनी क्यान्सर रोगबाट पीडित थिए । उनको भोलि मात्रै अन्त्येष्टि गरिने बताइएको छ ।

छोरी विदेशमा रहेकाले भोलि मात्रै अन्त्येष्टि गर्न लागिएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »