सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नागढुंगाबाट सुनसहित एकजना पक्राउ

काठमाडौं ।  काठमाडौंको नागढुंगा नाकाबाट सुनसहित एकजना पक्राउ परेका छन् ।

झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र ०३–००१–ख ३१३९ नम्बरको यात्रुबाहक बसमा सवार भारतीय नागरिकलाई चेकजाँचक क्रममा ४५ लाख बढी मूल्यको सुन बरामद भएको हो ।

पक्राउ पर्नेमा भारतीय नागरिक ३१ वर्षका महादेव सामन्त रहेका छन् । उनको साथमा २७४।८३ ग्राम सुन बरामद भएको हो ।

थप अनुसन्धान भइरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »