सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं महानगरपालिकाका अवकाशप्राप्त इन्जिनियर कोइरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। काठमाडौं महानगरपालिकाका पूर्व इन्जिनियर रामबाबु महतो कोइरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सेवामा रहँदा अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयागले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

कोइरीको ४ करोड ५८ लाख रूपैयाँभन्दा बढी सम्पत्तिको स्रोत नखुलेको बताइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »