सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

योजना कार्यक्रम तर्जुमा तथा वडा भेला


नेपालगन्ज , नेपालगन्ज उपमहानगरपालिका ९ नं वडा कार्यालयले सोमवार वडा कार्यालय परिसरमा आर्थिक वर्ष २०८२ / ०८३ को लागि योजना / कार्यक्रम तर्जुमा तथा वडा भेला सम्पन्न गरेको छ।


वडामा रहेका टोल विकास संस्थाका अध्यक्ष र वडावासीले वडा भेलामा विभिन्न सुझाव दिनुभएको छ। वडा भेलामा वडाध्यक्ष गोविन्दप्रसाद रेग्मी, सदस्य सीमा केसी ,जयन्ती खत्री, ज्ञानबहादुर लामा र मिना नेपालीले वडावासीको जिज्ञासाको जवाफ दिनुभएको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »