सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अविरल वर्षाले धोबीखोला करिडोर डुबानमा

काठमाडौं। बुधबारदेखि देशभर परेको वर्षाले काठमाडौंका धोबीखोला करिडोर डुबानमा परेको छ ।

अविरल वर्षापछि आएको बाढीले धोबीखोला करिडोरका सडक डुबानमा परेका छन् भने सडकमा गुड्‍ने सवारी ठप्प भएका छन् ।

यद्यपि, अहिलेसम्म मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन ।

वर्षाले धोबीखोलामा बढेको पानीको वहावले पुलमुनि रहेको गाडी डुबाएको छ भने सडकका विभिन्न स्थान जनमग्न भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »