सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मुगुमा फेरि भूकम्प

काठमाडौं । मुगु जिल्ला केन्द्रविन्दु बनाएर लगातार दोस्रो दिन पनि भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान ८ बजेर ३९ मिनेटमा ४.३ म्याग्च्यिुडको भूकम्प गएको हो । केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु मुगुको कोटडाँडा आसपास रहेको छ ।

यसअघि हिजो आइतबार दिउँसो २ बजेर ३४ मिनेटमा मुगुकै जिमा आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »