सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रधानमन्त्रीद्वारा सिँचाई र विद्युतगृहको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रानीजमरा–कुलरियाको १४ हजार तीन सय हेक्टरमा सिँचाइ पुग्ने गरी सम्पन्न सिँचाइ आयोजना र ४.७१ मेगावाट विद्युतगृह तथा प्रसारण लाइनको उद्घाटन गरेका छन् ।

प्रधानमनमन्त्री ओलीले कैलालीको चिसापानीमा पुगेर सिँचाई र विद्युतगृहको उद्घाटन गरेका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »