सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

केपी ओली नेतृत्वको सरकारलाई काम चलाउ घोषणा गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई काम चलाउ घोषणा गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

अधिवक्ता वीरेन्द्र केसीले रिट दायर गरेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनैपर्ने संविधानको व्यवस्था उल्लंघन गरेको भन्दै उनले रिट दायर गरेका हुन् ।

रिटको पेसी भोलि शुक्रबारलाई तोकिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »