काठमाडौँ । नेपाल र भियतनामबीच द्विपक्षीय बैठक बसेको छ।
उपराष्ट्रपति रामसहायप्रसाद यादव नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र उपराष्ट्रपति भो थि आन सुआन नेतृत्वको भियतनामी प्रतिनिधिमण्डलबीच दरबारमार्गस्थित होटल याक एन्ड यतिमा द्वीपक्षीय बैठक भएको हो।
आइतबार दिउँसो भेटमा द्वीपक्षीय सम्बन्ध र समझदारीबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।








