सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

धादिङको थाक्रेमा पहिरो : पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

काठमाडौं ।  धादिङको थाक्रे गाउँपालिका वडा नम्बर–७ स्थित सातकिल्लामो पहिरो गएको छ ।

बुधबार राति लेदोसहितको पहिरो खसेको पहिरोको अहिले कारण अहिले पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ ।

काठमाडौंबाट मुग्लिन तर्फ जाँदै गरेका सवारी साधनहरु अस्तव्यस्त भएका छन् ।

जेसीबीको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »