सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जुम्लामा पर्खाल भत्काउँदा भेटियो शंकास्पद वस्तु

नेपाली सेनाले जुम्लामा फेला परेको शंकास्पद वस्तु फेला निष्क्रिय पारेको छ।

चन्दननाथ नगरपालिका-६ जिल्ला समन्वय समितिको परिसरभित्र शंकास्पद वस्तु फेला परेको हो।

नयाँ भवन निर्माणको लागि डोजरले पर्खाल भत्काउने क्रममा शंकास्पद वस्तु फेला परेको हो।

सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »