सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जेनजी आन्दोलनमा प्रहरी दमनबारे न्यायिक छानबिन समिति गठन माग

काठमाडौं । जनता प्रगतिशिल पार्टी नेपालले जेनजीको प्रदर्शनका क्रममा भएको घटनालाई मानवताविरुद्धको अपराधको संज्ञा दिएको छ ।

यो पार्टीले विज्ञप्ति निकालेर घटनाको निन्दा गरेको छ । भ्रष्टाचारको विरोध गरेर प्रदर्शन गर्दा राज्यले गोली हानेर व्यक्ति हत्या गरेको आरोप लगाएको छ ।

यो घटनाका सम्बन्धमा सर्वोच्च अदालतका न्यायाधीशको नेतृत्वमा न्यायीक छानबिन समिति गठन गर्नुपर्ने माग जनता प्रगतिशिल पार्टीले राखेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »