सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अझै निभेन एमाले कार्यालय छेउको सोफा कम्पनीको आगो

काठमाडौं । मंगलबार भएको जेनजी प्रदर्शनकारीहरूको ध्वंसात्मक प्रदर्शनका कारण च्यासलस्थित एक सोफा कम्पनी पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

नेकपा एमालेको पार्टी कार्यालय नजिकै रहेको उक्त कम्पनीमा हिजो रातिदेखि आगलागी भएको थियो ।

उक्त कम्पनीमा अहिले पनि आगलागी भइरहेकै छ ।

स्थानीयका अनुसार एमाले पार्टी कार्यालयको आगो नियन्त्रणमा आइसके पछि राति प्रदर्शनकारीले यो उद्योगमा आगो लगाएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »