सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जेन जी प्रदर्शन : थप २ जनाको मृत्यु

काठमाडौं । जेन जीको प्रदर्शनमा घाइते भएका थप दुई जनाको मृत्यु भएको छ ।

बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा २८ वर्षीय अर्जुन भट्ट र २३ वर्षीय देव कुमार सुवेदी रहेका छन् ।

मंगलबार कालिमाटीमा भएको प्रदर्शनमा उनीहरू घाइते भएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »