सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

निषेधाज्ञा र कर्फ्यू खुलेपछिको काठमाडौं

काठमाडौं । मंगलबारदेखि अस्तव्यस्त रहेको काठमाडौं बिस्तारै लयमा आउन थालेको छ।

मंगलबार रातिदेखि लागेको कर्फ्यू र निषेधाज्ञा शनिबारदेखि हटाइएको छ। 

निषेधाज्ञा हटाइएपछि काठमाडौं बिहानदेखि मानिसहरूको चहलपहल बढेको छ। 

सडकमा सवारी साधनको आवतजावत पनि बढेको छ।

सार्वजनिक यातायात पनि छिटपुट चलिरहेका छन्। लामो दूरीका सवारी साधनहरू बिहानैदेखि चलेका छन्। 

व्यापार व्यवसायहरू पनि खुल्न थालेका छन्। 

भर्खरै

सम्बन्धित खबर

Language »