सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बिल बिनाका सामान किनबेच नगर्न प्रहरीको अनुरोध

काठमाडौं । बिल बिनाका सामानहरु किनबेच नगर्न प्रहरीले अनुरोध गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले एक सूचना जारी गर्दै बिना बिल बिजकका सामानहरु किनबेच नगर्न अनुरोध गरेको हो ।

जेनजीको आन्दोदनमा तोडफोड गर्दै लुटपाट भएकाले त्यस्ता सामानहरु किनबेच हुनसक्ने भन्दै प्रहरीले यस्तो अनुरोध गरेको हो ।

बिल बिजक बिनाका सामानहरु किनबेच भएमा प्रचलित कानून बमोजिम कारबाही गरिने परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »