सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आन्दोलनका क्रममा एसपीको बर्दी लगाउने प्रदर्शनकारी पक्राउ

काठमाडौं।  जेनजी आन्दोलनका क्रममा प्रहरीको फुलीसहितको बर्दी लगाउने प्रदर्शनकारी पक्राउ परेका छन्।

उनको नाम भने सार्वजनिक गरिएको छैन। उनले कास्कीका एसपी श्यामबाबु ओलियाको बर्दी लगाएका थिए । पक्राउ परेकामाथि कुन कसुरमा मुद्दा चलाइने भन्नेबारे प्रहरीले खुलाएको छैन।

बर्दी लगाएका प्रदर्शनकारीको फोटो सामाजिक सञ्जालमा भाइरल बनेपछि यसबारे धेरै चर्चा भएको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »