सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पृथ्वी राजमार्गको फिस्लिङमा खस्यो पहिरो

काठमाडौँ ।  पृथ्वी राजमार्गको फिस्लिङमा पहिरो खसेको छ।  

सडकमा ठूला ढुंगा सहितको पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

फिस्लिङ र चुम्लिङटारको बीचमा पहिरो खसेको हो।जिल्ला प्रहरीका डिएसपी रवीन्द्र खनालले पहिरो पन्छाउन ३ घण्टाजति लाग्न सक्ने बताए।

भर्खरै

सम्बन्धित खबर

Language »