सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तमोर करिडोरमा ५०० मिटर तल खसेको गाडीबाट ६ जनाको उद्धार

धरानबाट पाँचथरको फिदिम जाँदै गरेको गाडी तमोर करिडोरको कुम्मायक भन्ने ठाउँमा खसेको छ। यो घटनामा अहिलेसम्म ६ जनाको उद्धार गरेर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

पाँचथरका डिएसपी अनिशकुमार कर्णका अनुसार उद्धार गरिएका ५ जना घाइतेलाई उपचारका लागि धरान लगिएको छ भने एक जनालाई फिदिम लगिएको छ।

उक्त गाडी सडकबाट झन्डै पाँच सय मिटर तल खसेको थियो। सूचना आएपछि उद्धार टोली परिचालन गरिएको कर्णले बताए।

भर्खरै

सम्बन्धित खबर

Language »