सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ

काठमाडौं।  मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीबाट अवैध लागूऔषध गाँजा करिब २ किलो २ सय ८५ ग्राम सहित सर्लाही लालबन्दी घर भएका ३१ वर्षीय प्रबिण परियारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

भर्खरै

सम्बन्धित खबर

Language »