सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शव विपिनसहित चारजनाको रहेको इजरायलद्वारा पुष्टि

काठमाडौं । इजरायलले हमासको नियन्त्रणमा रहेर मारिएकामा नेपाली युवक विपिन जोशीसहित चारजना रहेको पुष्टि गरेको छ ।

शवहरू फरेन्सिक परीक्षणपछि इजरायलले विपिनसहित गाइ इलौज, योसी शरबी र ड्यानियल पेरेजको शव रहेको पुष्टि गरेको हो ।

जोशीको युद्धको प्रारम्भिक महिनाहरूमा कैदमै राखेर हत्या गरिएको अनुमान गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »