सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एनपिएल कान्तिपुर म्याक्सबाट लाइभ हुने

सोमबारदेखि सुरू हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) कान्तिपुर म्याक्सबाट लाइभ हुने भएको छ।

नेपाल भरिका दर्शकका लागि लाइभ कान्तिपुर म्याक्सबाट देखाउने भएको हो। त्यस्तै विदेशमा स्टार स्पोर्ट्सबाट लाइभ हुनेछ।

इन्टरनेट प्रयोगक्ताका लागि डिश होम गोमा पैसा तिरेर हेर्न सकिनेछ।

यसपालि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा रात्रीकालमा पनि खेल हुने भएको छ। नेपालमा पहिलो पटक फ्लडलाइटको मुनि खेल हुन लागेको हो।

भर्खरै

सम्बन्धित खबर

Language »