सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जसपा बागमतीका अध्यक्ष जय गोले एमालेमा प्रवेश

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)बागमती प्रदेश समितिका अध्यक्ष जयप्रसाद गोले नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

बुधबार आयोजित एक कार्यक्रममा गोलेलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराई, प्रदेश अध्यक्ष कैलाश ढुंगेल लगायत नेताहरू सहभागी थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »