काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ सम्म गर्ने निर्णय भएको छ ।
आज बसेको केन्द्रीय समिति बैठकले पुस २६ देखि २८ सम्म गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो ।
महाधिवेशन कार्यक्रम मंसिर २० गतेबाट नै सुरू हुने छ ।
सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर