सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जसपा कपिलवस्तुका अध्यक्ष मोहम्मद इरफान रजा मुसलमानको नाम समानुपातिकमा सिफारिस


नेपालगन्ज, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का जिल्ला अध्यक्ष मोहम्मद इरफान रजा मुसलमानको नाम समानुपातिक उम्मेदवारको लागि सिफारिस गरेको छ ।

पार्टीको जिल्ला कार्यसमितिको बैठकले फागुन २१ हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि जिल्ला अध्यक्ष मुसलमानको नाम समानुपातिक उम्मेदवारको लागि सिफारिस गरेको हो ।मोहम्मद इरफान रजा मुसलमान २०७९ सालको निर्वाचनमा कपिलवस्तु नगरपालिका वडा नम्बर ४ मा वडाअध्यक्षको उम्मेदवार समेत बन्नुभएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »