सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रास्वपा केन्द्रीय समिति बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आइतबार पार्टी केन्द्रीय कार्यालय चःमतिमा सुरू भएको छ।

आजको बैठकबाट सभापति रवि लामिछाने पार्टी काममा फर्कनेछन्।

सहकारीको बचत रकम अपचलनमा लामिछाने धरौटीमा रिहा भएका थिए।

उनी पुर्पक्षका लागि जेल गएपछि रास्वपाले उपसभापति डिपी अर्याल (डोलप्रसाद) लाई कार्यवाहक सभापति तोकेको थियो।

‘आजको बैठकबाट उहाँ विधिवत रूपमा पार्टी काममा फर्कनुहुनेछ,’ महामन्त्री कविन्द्र बुर्लाकोटीले सेतोपाटीसँग भने, ‘आजको बैठकमा धेरै कार्यसूची छैन। उहाँले संक्षिप्त सम्बोधन गर्ने कार्यसूची छ।’

भर्खरै

सम्बन्धित खबर

Language »