सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जाँचबुझ आयोगले बयानका लागि ओलीलाई पठायो पत्र

काठमाडौं । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ ।

तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिएपछि आयोगले ओलीलाई पत्र पठाएको हो ।

आयोगले तत्कालीन गृहमन्त्री, प्रधानसेनापति, प्रहरीका वर्तमान र पूर्वप्रमुख, सशस्त्र प्रहरीका प्रमुख, काठमाडौंका तत्कालीन सीडीओ, काठमाडौं प्रहरी परिसरका तत्कालीन प्रमुख लगायतसँग बयान लिइसकेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »