नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन कार्यक्रम सुरू भएको छ।
भृकुटीमण्डपमा उद्घाटन कार्यक्रम केही बेरअघि सुरू भएको हो।
औपचारिक उद्घाटन १ बजे हुनेछ।
त्यसअघि विभिन्न ठाउँबाट जुलुसहरू भृकुटीमण्डप पुगिरहेको छ।
सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर