सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समानुपातिकतर्फको बन्दसूचीबाट ५० जनाले लिए नाम फिर्ता

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचन अन्तर्गत विभिन्न दलका तर्फबाट समानुपातिक बन्दुसूचीमा नाम रहेका ५० जना उम्मेदवारले नाम फिर्ता लिएका छन् ।

निर्वाचन आयोगले आज अपरान्ह ४ बजेसम्म नाम फिर्ता लिन सक्ने समय तोकेको थियो । जसअनुसार प्राप्त जानकारी अनुसार ५० जनाले नाम फिर्ता लिएका हुन् । आयोगको आधिकारीक जानकारी भने आउन बाँकी छ ।

जनमत पार्टीका मात्रै २० जनाले नाम फिर्ता लिएका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »