सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन गरेको छ ।

एमाले बागमती प्रदेश कमिटीको आयोजनामा आइतबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा निर्वाचनकेन्द्रित जनप्रदर्शन आयोजना गरेको हो ।

भृकुटीमण्डपबाट सुरु गरिएको जनप्रदर्शन प्रज्ञा भवन कमलादीमा पुगेर जनसभामा परिणत भएको छ ।

जनसभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

बागमती प्रदेश कमिटीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विशेष चुनावी अभियानको थालनी गर्न प्रदर्शन आयोजना गरेको हो ।

एमालेले केही निर्वाचन क्षेत्रबाहेकमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार टुंग्याएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »