सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नारायणकाजी श्रेष्ठले दिए राष्ट्रियसभा सदस्यबाट राजीनामा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएका छन्।

उनले आज राष्ट्रियसभा सचिवालयमा राजीनामा बुझाएका हुन्। उनले आगामी प्रतिनिधिसभा निर्वाचन लड्न राजीनामा लिएका हुन् ।

उनी सर्लाही-३ बाट निर्वाचन लड्ने टुंगो लागेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »