सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौंका १० क्षेत्रमा यी हुन् कांग्रेसका उम्मेदवार

नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार तय गरेको छ।

काठमाडौंका १० वटा क्षेत्रमा पनि उम्मेदवार तय भएको हो।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्यक्रम छ।

कांग्रेसले ढिला गरी काठमाडौंमा उम्मेदवार तय गरेको हो।

काठमाडौं १- प्रबल थापा

काठमाडौं २ – कविर शर्मा

काठमाडौं ३- रमेश अर्याल

काठमाडौं ४- सचिन तिमल्सेना

काठमाडौं ५- प्रदीप पौडेल

काठमाडौं ६- कृष्ण सबुज बानियाँ

काठमाडौं ७- प्रमोदहरि गुरागाईं

काठमाडौं ८- सपना राज भण्डारी

काठमाडौं ९- नानु बास्तोला

काठमाडौं १०- हिमाल कार्की।

भर्खरै

सम्बन्धित खबर

Language »