सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

२० दिन थपियो जाँचबुझ आयोगको म्याद

भदौ २३ र २४ गते घटनाको जाँचबुझ गर्न बनेको आयोगको थप २० दिन म्याद थपिएको छ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले २० दिन म्याद थप्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

यसअघि एक महिनाका लागि जाँचबुझ आयोगको समय थपिएको थियो।

उक्त समय अवधिमा आयोगले सबै उच्च अधिकृतको बयान सकाएको छ। 

अब प्रतिवेदन लेखनको काम नसकिएकाले आयोगले थप समय मागेको हो। 

भर्खरै

सम्बन्धित खबर

Language »