सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौंबाट उडेको टर्किस एयरको विमानमा समस्या, कलकत्ता डाइभर्ट

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको टर्किस एयरलायन्सको विमानमा समस्या देखिएको छ ।

विमानस्थलबाट उडेलगत्तै विमानमा इन्जिन अन फायर देखिएको हो ।

समस्या देखिएपछि जहाजलाई कलकत्ता डाईभर्ट गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »