सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लुम्बिनीमा बुद्ध जयन्ती

काठमाडौं । आज २५७० औं बुद्ध जयन्ती ।

बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा लुम्बिनीमा आज विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमका साथ मनाइरहेको छ ।

गौतम बुद्धको जन्मस्थलका रूपमा विश्वभर परिचित लुम्बिनीमा बिहानैदेखि धर्मावलम्बी, पर्यटक र श्रद्धालुहरूको उपस्थिति रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »