सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मुग्लिन-आँबुखैरेनी सडक खण्ड खुल्यो

काठमाडौं । मुग्लिन-आँबुखैरेनी सडक खण्डमा ठूलाठूला ढुंगा खस्दा अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ ।

सडकमाथिबाट ढुंगा खस्दा बिहीबार दिउँसो केहीबेर सडक अवरुद्ध भएको थियो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले एउटा जेसीबीको सहयोगमा ढुँगा पन्छाएसँगै यातायात सञ्चालनमा आएको प्रहरी निरीक्षक प्रतीक सुवेदीले अनलाइनखबरलाई जानकारी दिए ।

सो सडकखण्ड अन्तर्गत आँबुखैरेनी गाउँपालिका-४ स्थित पावर हाउस नजिकै ढुंगासहितको पहिरो खस्दा बिहीबार दिउँसो केही समय यातायात अवरुद्ध भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »