सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रधानमन्त्री एक हप्ताभित्रै सदनमा आउनुहुन्छ : रास्वपा

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री वालेन्द्र शाह एक साताभित्र सदनमा आउने बताएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्री एक साताभित्र आउने बताएका हुन् ।

“सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा आउनुहुन्छ । सम्भवतः एक हप्ताभित्रै आउने कुरा सदनलाई जानकारी गराउन चाहन्छु,” उनले भने ।

विपक्षी दलहरुले प्रधानमन्त्री सदनमा उपस्थित भएर जवाफ नदिएको भन्दै विरोध गर्दै आएका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »