सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

महाधिवेशनमा रविको स्वीकारोक्ति : रास्वपाभित्र विवाद छ, तर गुटबन्दी स्वीकार्य छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशनका क्रममा पार्टीभित्र विवाद र मनमुटाव रहेको स्वीकार गरेका छन् ।

चितवनमा आइतबारदेखि जारी प्रथम महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै उनले पार्टीभित्र विवाद र मनमुटाव रहेको स्वीकार गरेका हुन् ।

तर, उनले कुनै पनि विवादलाई सडकमा नलैजान पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिँदै रास्वपालाई विश्वास गरेर मत दिएका जनताका लागि भए पनि कुनै गुटबन्दी नगर्न आग्रह समेत गरे ।

भर्खरै

सम्बन्धित खबर

Language »