काठमाडौं । मधेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर भएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीस चन्द्रकान्त पौडेलको इजलासले उनलाई दोषी ठहर गरेको हो ।
सजाय निर्धारणका लागि भने आगामी ३२ गतेको पेशी तोकिएको छ ।
सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर