सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेमा ४७ जना कोरोना संक्रमित थपिएपछी आईसोलेसन थप गर्न नेकपा बाँकेका नेता खत्रीले गरे माग

नेपालगन्ज, नेकपा बाँकेका नेता रत्न खत्रीले बाँकेका लागि आईसोलेसन अस्पताल थप गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल समक्ष माग गर्नुभएको छ ।

बाँकेमा एकैदिन ४७ जनामा कोरोना संक्रमण देखिएपछी खत्रीले मन्त्री ढकाललाई सम्पर्क गरि आईसोलेसन अस्पताल थप गर्न माग गर्नुभएको हो ।

यसैगरी नेता खत्रीले बाँकेमा कोरोना जाचका लागि पिसिआर किट प्रयाप्तमात्रामा उपलब्ध गराउन माग गर्नु भयो ।

मन्त्री ढकालले आइसोलेसन अस्पताल थप गर्ने र किटमा अभाव हुन नदिईने बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »